• २०८१ बैशाख १७ सोमबार

चिकित्सा शिक्षा आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक, पूर्ण कार्यन्वयन गरिने

kharibot

काठमाडौं । चिकित्सा शिक्षा आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक गरिएको छ ।

बुधबार शिक्षा मन्त्रालयले आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर अध्यक्षको अध्यक्षतामा बनेको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले २०७४ मा तत्कालिन सरकारलाई बुझाएको थियो । उक्त आयोमा अध्यक्ष कार्कीसहित डा. उपेन्द्र देवकोटा सदस्य र शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम सदस्य सचिव थिए । 

उक्त प्रतिवेदनले चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन,परीक्षा लगायतका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको सुझाव दिएको थियो । शिक्षामन्त्री सुमना श्रेष्ठले यस प्रतिवेदनलाई सार्बजनिक गर्दै पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । 

प्रतिवेदन शिक्षा मन्त्रालयको यस लिंकबाट हेर्न सकिन्छ :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै