• २०८१ बैशाख १५ शनिबार

बाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन- माधवकुमार नेपाल

kharibot

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम गठबन्धनको सरकार बन्ने सम्भावना नरहेको बताएका छन् ।

एकीकृत समाजवादीको निर्वाचनसम्बन्धि समिक्षा गर्न बसेको बैठकपछि बोल्दै अध्यक्ष नेपालले बाम गठबन्धनको सरकार बन्ने सम्भावना आफुले नदेखेको बताएका हुन् ।

अध्यक्ष नेपालले इलाम र उदयपुर जिल्लामा निर्वाचनमा अनियमितता भएको बारे छलफल गरिरहेको बताउदै कानुनी उपचार खोजिने बताए ।

उनले निर्वाचनको सम्पूर्ण परिणाम आएपछि मात्र सरकार बन्ने बाटो स्पष्ट हुने बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै