• २०८१ बैशाख १५ शनिबार

नयाँ सत्ता गठबन्धनले सार्बजनिक गरेको साँझा संकल्पमा के के छ ?

kharibot

काठमाडौं । नयाँ सत्ता गठबन्धनमा रहेका पाँच दलले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरेका छन् ।

मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा पाँच दलले सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरेका हुन् ।

गठबन्धनको तर्फबाट गठन १० सदस्यीय कार्यदलका संयोजक तथा एमाले नेता विष्णु पौडेलले पाँच दलको साझा प्रतिबद्धता सार्वजनिक गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव रहेका छन् ।

नयाँ समीकरण बनेपछि गठित सरकारले गर्ने अर्थतन्त्र सुधार, सुशासनदेखि नागरिकमा देखिएको निराशा अन्त्य गर्नेगरी काम गर्ने संकल्पमार्फत प्रतिबद्धता व्यक्त गरेका छन् ।

साझा संकल्प :


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै