• २०८१ बैशाख १२ बुधबार

दाङ-१ मा मेटमणिको अग्रता कायमै, एमालेकी शान्ता पछाडी

kharibot

दाङ । दाङ-१ मा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले अग्रता बढाउदै लगेका छन् ।

मत गणनाको पछिल्लो अपडेट अनुसार मेटमणि चौधरीले १४ हजार ७०५ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेबाट उम्मेदार बनेकी शान्ता चौधरीले ११ हजार २९१ मत प्राप्त गरेकी छन् ।

अहिलेसम्मको मत गणनामा मेटमणि ३४१४ मतले अगाडी रहेका छन् ।

त्यस्तै यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ८ हजार ५४० मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै