• २०८१ जेठ ५ शनिबार

चितवन–३ मा विक्रम पाण्डेको अग्रता कायमै

kharibot

चितवन । चितवन–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले लगातार आफ्नो अग्रता बढाएका छन् । 

मत गणनाको पछिल्लो अपडेट अनुसार पाण्डेले १४ हजार ४ सय ७१ म्त प्राप्त गरेका छन् । अहिलेसम्मको मतगणना अपडेट अनुसार पाण्डेले ६ हजार ४ सय ८२ मतको अग्रता लिएका छन् ।

त्यसैगरि माओवदी केन्द्रका उम्मेदवार भोजराज अधिकारीले ७ हजार ९ सय ८९ मत ल्याएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार जिता बरालले ७ हजार ५ सय ४१ मत प्राप्त गरेकी छिन् । स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ४ हजार ८ सय ३१ मत ल्याएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै