दाङ । दाङको क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता कायम गरेकी छन् ।
शर्माले १४५० मत प्राप्त गरेकी छन् ।
त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले ८४६ मत प्राप्त गरेर पछ्याइरहेका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २८१ मत प्राप्त गरेका छन् ।