• २०८१ बैशाख १७ सोमबार

प्रमुख निर्वाचन आयुक्त थपलियाले भक्तपुरबाट गरे मतदान

kharibot

भक्तपुर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन् ।

थपलियाले मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित युनिक एकेडेमीको मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गरेका हुन् । 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि बिहान ७ बजेदेखि मतदान शुरु भएको छ ।

मतदानपछि प्रतिक्रिया दिदै प्रमुख निर्वाचन आयुक्त थपलियाले आज ७० प्रतिशतभन्दा बढी मतदान हुने अपेक्षा गरिएको बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै