• २०८१ जेठ ३ बिहीबार

यस्तो देखियो नेपालबाट सूर्यग्रहण

kharibot

नेपालको झापाबाट देखिएको सूर्यग्रहण । तस्बिर भरत

काठमाडौं । नेपालमा पनि सूर्य ग्रहण देखिएको छ । 

नेपाल एष्ट्रोनोमिकल सोसाइटिका अनुसार नेपालमा अपराह्न ४ः५२ देखि ५ः०६ बजेसम्म सूर्यग्रहण देखिएको हो ।

 नेपालबाट करिब ३२ मिनेट ग्रहण देखिएको छ । बेलुकी करिब साढे ७ बजेसम्म ग्रहण रहेको हो।

अब अर्को सूर्यग्रहण सन् २०२७ को अगष्ट २ मा हेन सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटिले जनाएको छ । 

मध्यपुर थिमिबाट ४ बजेर ५९ मिनेट जाँदा देखिएको सूर्य ग्रहण । तस्बिर: रत्न श्रेष्ठ, रासस

बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित बुद्धनगरबाट मङ्गलबार साँझ ५ बजेर १५ मिनेटमा देखिएको सूर्य ग्रहण । तस्बिर: सुमित्रा अधिकारी, रासस

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै