• २०८१ जेठ १ मंगलबार

पिपुल्स पावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

kharibot

काठमाडौं । पिपुल्स पावर लिमिटेड कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका सम्पूर्ण कार्य प्रभु क्यापिटल लिमिटेडबाट हुनेछन् ।

कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेको हो । कम्पनीको सेयर नेप्सेमा सूचीकृत भइसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै