• २०८१ बैशाख १४ शुक्रबार

मुरे विम्बल्डनको दोस्रो चरणबाटै बाहिरिए

kharibot

काठमाडौं । जोन इस्नरसँग बुधबार राति पराजित भएसँगै एन्डी मरेको विम्बल्डनको यात्रा दोस्रो चरणमा सीमित बनेको छ ।

तीन पटकका ग्रान्ड स्लाम विजेता मरेमाथि जोनले ६-४,७-६,६-७,६-४ को जित निकाले । 

मरे विम्बल्डनको दोस्रो चरणबाटै बाहिरिएको यो पहिलो पटक हो । उनी यसअघिको प्रत्येक संस्करणमा तेस्रो चरण भन्दा अघि बाहिरिएका थिएनन् ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै