• २०८१ बैशाख २१ शुक्रबार

अग्नि ग्रुपले सार्वजनिक गर्यो “उद्यमशील नेपालको भरपर्दो साथी” नयाँ महिन्द्र बोलेरो पिकअपको भिडियो

काठमाडौँ l अग्नि ग्रुपले नयाँ महिन्द्रा बोलेरो पिकअप टिभिसी सार्वजनिक गरेको छ ।नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि ग्रुपले आज “अग्नि ग्रुप–महिन्द्रा नेपाल” को विभिन्न सामाजिक सञ्जालमा “उद्यमशील नेपालको भरपर्दो साथी” शीर्षकको साथ नेपालको सबैभन्दा भरपर्दो पिकअपको लागि नयाँ भिडियो प्रसारण गरेको छ। 

उद्यमशील नेपालको भरपर्दो साथीको लोकाचारमा अडिग रहँदै नयाँ टिभिसीले महिन्द्रा बोलेरो पिकअपको भिडियोमा नेपाली जनताको भावनात्मक सम्बन्ध र विश्वासलाई उद्यमशीलता सँग चित्रण गरी प्रस्तुत गरेको छ । महिन्द्रा बोलेरो पिकअप जो असीमित ऊर्जा र सहनशीलताका साथ नेपालको हरेक कुना–कुनालाई जोड्दछ ।

अग्नि ग्रुप अटोमोबाइल्स, स्पेयर र सेवाहरूको प्रमुख बिक्रेता हो र यो स्केल र क्षमतामा अतुलनीय छ र देशभर ८० भन्दा बढी डिलर र शाखाहरू सम्मिलित व्यापक नेटवर्क छ।

सामाजिक मिडिया लिङ्कहरूः
https://www.facebook.com/173956492688788/posts/5088115541272834/
https://www.youtube.com/watch?v=cYwz3pgKs7E
https://www.instagram.com/p/CfLTqp-Is6f/?igshid=YmMyMTA2M2Y=
https://vt.tiktok.com/ZSdTdrUpX/?k=1
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै