• २०८१ बैशाख २३ आइतबार

एसियन गेम- ब्याडमिन्टनको छनौट सुरु

kharibot

काठमाडौं । नेपाल ब्याडमिन्टन संघले १९औं एसियन गेमका लागि बिहीबारबाट खेलाडी छनौट सुरु गरेको छ ।  

ललितपुरको रिभाईभ लिजर पार्कस्थित ब्याडमिन्टन कोर्टमा सुरु गरिएको छनौट खेलमा उच्च १० वरीयतामा रहेका पुरुष तथा महिला खेलाडीहरूका बीच प्रतिस्पर्धा हुने संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।  

तीन दिन सम्म सञ्चालन हुने प्रतिस्पर्धा लिगका आधारमा खेलाइने समेत अध्यक्ष श्रेष्ठले जनाए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै