धनकुटा । धनकुटामा राप्रपा प्रजातान्त्रिकलाई हराउदै वाम गठबन्धनबाट एमालेका उम्मेदवार राजेन्द्रकुमार राई विजयी भएका छन् ।
सुर्यबहादुर थापाको लिगेसीको रुपमा रहेको धनकुटालाई बाम गठबन्धनले सम्पति गरिदिएको छ ।
राईले राप्रपा प्रजातान्त्रिकका सुनिलबहादुर थापालाई १०४५९ मत अन्तरले हराएका छन् ।
एमालेका राई ३७३३३ मत ल्याएर विजयी हुँदा राप्रपाका सुनिलबहादुर थापाले २६८७४ मत पाएका छन् ।