• २०८१ बैशाख १४ शुक्रबार

म्यान्चेस्टर सिटीद्वारा चेल्सी पराजित, ब्रुनोले गरे निर्णायक गोल 

kharibot

ईङलिश प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा म्यान्चेस्टर सिटीले चेल्सीलाई पराजित गरेको छ ।

सिटीको जितमा एक मात्र गोल केभिन  ब्रुनोले गरेका थिए । खेलको ६७औ मिनेटमा ब्रुनोले गोल गर्दै सिटीलाई जिताएका थिए ।

सिटीका स्टार स्ट्राइकर सर्जियो अग्युरो दुर्घटनामा परी घाइते भएर टिमबाट बाहिरिएको खेलमा सिटीले चेल्सीलाई पराजित गर्दै लिगमा आफ्नो अग्रता कायम राखेको छ ।

चेल्सीलाई परजित गरेपछि सिटी सहित शिर्ष स्थानमा रहेको छ  ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै