• २०८१ बैशाख १४ शुक्रबार

प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको संघर्षपूर्ण जित  

kharibot

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यान्चेस्टर युनाइटेडले संघर्षपूर्ण जित हासिल गरेको छ ।

साउथहम्पटनविरुद्ध भएको खेलमा लुकाकुले गरेको एक मात्र गोलको मद्धतले युनाइटेडले खेल जितेको छ । साउथहम्पटनको घरेलु मैदानमा भएको खेलमा युनाइटेडले पाएको अवसरलाई गोलमा परिणत गर्न असफल भएको थियो ।

युनाइटेडले यस सिजनमा खेलेका ६ खेलमा ५ जित निकाल्दै म्यानचेस्टर सिटीसँग १६ अंकको बराबरी गर्दै लिगको दोस्रो स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै