• २०८१ बैशाख १७ सोमबार

रोपाइँ गर्ने बेलाको खेतजस्तै राजधानीको सडक !

kharibot

तस्बिर : खरीबोट 

राजधानीको बालाजु नेपालटार जाने बाटो । केही दिनयता लगातारजसो परिरहेको पानीले हिलाम्य भएपछि राजधानीका भित्री सडकको अवस्था दयनीय बनेको छ । घाम लाग्दा धूलो र पानी पर्दा हिलोले सताउने समस्या काठमाडौंमा पुरानै हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै