दक्षिण अफ्रिकी क्रिकेट टोलीका सदस्यहरु फाफ डु प्लेसिस (पछाडिबाट बायाँतर्फ क्रमशः), डेल स्टेन (पछाडिबाट दायाँ) । सँगै दक्षिण अफ्रिकी उच्च आयुक्त रोबिना माक्र्स (पछाडिबाट बीच)मा । पूर्वराष्ट्रपति नेल्सन मण्डेलाको सयौँ जन्मोत्सवको अवसरमा श्रीलंकाको कोलम्बोमा आयोजित एक कार्यक्रममा सहभागी हुँदै ।