• २०८१ बैशाख २३ आइतबार

भि–टेनले सुरक्षाकर्मीसँगकै तस्विर किन सार्वजनिक गरे ?

kharibot

तस्विरः भिटेनको फेसबुक पेज

काठमाडौं । आफना गीतहरुमार्फत सुरक्षाकर्मीको आलोचना गर्दै आएका रयापर भि–टेन अर्थात समिर घिसिङले सुरक्षाकर्मीसँगको तस्विर सार्वजनिक गरेका छन ।

‘हामी यस्तै त हो नि ब्रो’ भन्ने गीत गाउँदा प्रहरी हिरासतमा पुगेका रयापर भि–टेन पछिल्लो समयमा सुरक्षाकर्मी प्रति आक्रासित गीत संगित गर्दै आएका थिए ।

तर, आज उनले सामाजिक सञ्जाल फेसबुमा भने ‘सोल्डरर्स एट नेपाल पोलिस’ लेखेर तीनवटा तस्विर सार्वजनिक गरेका छन । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै