• २०८१ बैशाख २२ शनिबार

माओवादी केन्द्रको प्रवक्ता बने कृष्णबहादुर महरा

kharibot

काठमाडौं । कृष्णबहादुर महराले नेकपा माओवादी केन्द्रको जिम्मेवारी पाएका छन् ।

यसअघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठे प्रवक्ताको भूमिका छोडेपछि महरालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

माओवादी केन्द्रको भदौ ५ र ६ को स्थायी समिति बैठकमा श्रेष्ठले आफू प्रवक्ताको जिम्मेवारीमा बस्न नचाहेको बताएका थिए ।

महरालाई माओवादी केन्द्रको प्रचार विभाग र राष्ट्रिय सुरक्षा विभागको पनि जिम्मेवारी दिइएको छ ।

त्यस्तै प्रवक्ता छोडेका श्रेष्ठ पार्टीको प्रवास समितिको इन्चार्ज बनेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै