• २०८३ मङ्सिर ८ मंगलबार

रोनाल्डोद्वारा अलि दाइको किर्तिमानको बराबरी

रोनाल्डोद्वारा अलि दाइको किर्तिमानको बराबरी

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोलको किर्तिमानको बराबरी गरेका छन् ।

युरोकप अन्तर्गत फ्रान्सविरुद्ध जारी खेलमा दुई गोल गर्दै रोनाल्डोले सबै भन्दा बढी गोल गर्ने इरानका अलि दाइको १०९ गोलको किर्तिमानको बराबरी गरेका हुन् ।

रोनाल्डोले १७८ खेलमा १०९ गोल गरेका छन् । त्यस्तै अलिले भने १४९ खेलमा १०९ गोल गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै