• २०८३ मङ्सिर ८ मंगलबार

सुनचाँदीको मुल्य बढ्यो

सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ । 

आज सुनको मूल्य तोलाको ५ सयले बढेर तोलाको दुई लाख ४७ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला दुई लाख ४७ हजार ४ सयमा कारोबार भएको थियो  । 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ३१४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि सोमाबर चाँदी ३११० रुपैयाँमा कारोबार भएको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै