• २०८१ बैशाख २२ शनिबार

प्राविधिक समस्यापछि नेप्सेद्वारा निफ्राको कारोबार निलम्बन

kharibot

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जले नेपाल इन्फ्रास्ट्रचर बैंक (निफ्रा) को कारोबार निलम्बन रोकेको छ ।

बुधबार निफ्राको कारोबार मुल्यमा शतप्रतिशत गिरावट देखिएपछि नेप्सेले एक सूचना जारी गर्दै कारोबार रोकेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

शतप्रतिशत मुल्य घटेको देखिएपछि लगानाकर्ता आश्चर्यमा परेका थिए ।

नेप्सेले अन्य कारोबार भने सामान्यरुपमा चलिरहेको जानकारी दिएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय