• २०८१ चैत २ शनिबार

काँग्रेसका पदाधिकारी र पुर्वपदाधिकारीको आकस्मिक बैठक बस्दै

kharibot

फाइल तस्बीर

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले संसद विघटनको सिफारिस गरेका विषयमा छलफल गर्न पदाधिकारी र पुर्वपदाधिकारीको बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाले दिउँसो एक बजे आफ्नै निवासमा पार्टीका पदाधिकारी पुर्वपदाधिकारीहरुको बैठक बोलाएका हुन् ।

बैठकमा संसद विघटन गर्न सरकारले गरेको सिफारिसका विषयमा छलफल गर्ने बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै