• २०८१ बैशाख २२ शनिबार

प्रधानमन्त्रीद्वारा महरापत्नीका निधनमा दुःख व्यक्त

kharibot

फाइल तस्वीर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको बताएका छन् ।

आज बिहान ट्वीट गर्दै प्रधानमन्त्रीले दिवङ्गत सीताप्रति श्रद्धाञ्जलि अर्पणका साथ प्रतिनिधिसभाका सदस्य महरासहित शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।-

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै