• २०८१ बैशाख १६ आइतबार

सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराको बयान

kharibot

काठमाडौँ । भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणमा छानबिन गर्न बनेको उच्चस्तरीय समितिले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराको बयान लिएको छ ।

समितिले बिहीबार दिउँसो सिंहदरबारमा महराको बयान लिएको हो । 

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा सरकारले पाँच सदस्यीय आयोग गठन गरेको थियो । गत असोज १६ गतेदेखि आयोगले काम सुरू गरिरहेको छ । आयोगको सदस्यमा अर्थ मन्त्रालयका सहसचिव किशोरजंग कार्की, गृह मन्त्रालयका उपसचिव प्रेमराज जोशी र पूर्वएआइजी सहकुल थापा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै