• २०८१ बैशाख २० बिहीबार

इलियाना डिक्रुजको बिकिनी फोटोको सनसनी !

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री इलियाना डिक्रुजको बिकिनी तस्बीरले इन्टरनेटमा सनसनी मच्चाएको छ ।

हाल कामबाट केहिसमयको ब्रेक लिएर छुट्टीमा रहेकी इलियानाले सामाजिक संजालमा पोष्ट गरेका बिकिनी तस्बीर भाइरल भएका छन् । सामाजिक संजालमा निकै सक्रिय रहने इलियानाले आफ्ना बोल्ड तस्बीर सामाजिक संजालमा राखेर आफ्ना फ्यानलाई मनोरंजन दिने गर्दछिन ।

इलियानाले हालै समुन्द्रको बिचमा एक याचमा बसेर घाम तापेको तस्बीरमा 'मलाई थोरै भिटामिन सीको जरुरी छ' भन्ने क्याप्सन सहित राखेको तस्बीर भाइरल भएको छ ।

फिल्मको कुरा गर्दा इलियाना छिट्टै अभिषेक बच्चनसँगको फिल्म द बिग बुलमा मुख्य भूमिकामा आउदै छन् । अजय देवगनको ब्यानरमा बनेको यो फिल्म २०२० मै रिलिज हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै