• २०८१ बैशाख २२ शनिबार

लहान नगरपालिकामा कांग्रेसको अग्रता 

kharibot

लहान । सिरहाको लहान नगरपालिकामा नेपाली कांग्रेसले सुरूवाती अग्रता लिएको छ ।

नेपाली कांग्रेसले मेयर पदमा कांग्रेसका उम्मेदवारले ३९७ मत ल्याएर अग्रता हासिल गरेका छन् बहने उपमेयरमा ४३२ मत ल्याएर कांग्रेस अगाडी रहेको छ ।

त्यस्तै एमालेले मेयरमा ३४३ मत ल्याएर कांग्रेसलाई पछ्याइरहेको छ बहने उपमेयरमा बहने संघीय समाजवादीले ३१९ मत ल्याएर पछ्याइरहेको छ । त्यस्तै एमालेले उपमेयरमा ३१० मत ल्याएको छ ।

त्यस्तै राप्रपाले मेयरमा ३०२ मत ल्याएको छ बहें उपमेयरमा २०६ मत ल्याएको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै