• २०८३ असार २७ शनिबार

सार्बजनिक लेखा समितिको उपसमिति गठनमा भागबण्डा

सार्बजनिक लेखा समितिको उपसमिति गठनमा भागबण्डा

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफलका लागि बिभिन्न उपसमिति गठनमा भागबन्डा गरिएको छ । 

शुक्रबार सिंहदरबारमा समिति बैठकले बेरुजु छलफलका लागि बिभिन्न पाँच वटा उपसमिति गठन गरेको समिति सभापति भरतबहादुर खड्काले जानकारी दिएका छन् ।

जस अनुसार तीन उपसमितिको नेतृत्व रास्वपाले गर्ने भएको छ भने एक एक उपसमितिको नेतृत्व एमाले र राप्रपाले गर्ने सहमति गरिएको छ । यसअघि पाँच वटै उपसमितिको संयोजकमा रास्वपाले दावी गरेपछि सहमति हुन सकेको थिएन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै