• २०८३ असार २२ सोमबार

एनपीएल अक्सन: विवेक कुमार यादव १५ लाखमा चितवन राइनोजमा

एनपीएल अक्सन:  विवेक कुमार यादव १५ लाखमा चितवन राइनोजमा

काठमाडौँ । विवेक कुमार यादव नेपाल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा चितवन राइनोजबाट खेल्ने भएका छन् ।

सोमबार भएको अक्सनमा  चितवनले यादवलाई लक्की ड्र मा १५ लाखमा किनेको हो ।

विवेकका लागि चार टिमले १५ लाखमा किन्न तयार भएपछि लक्की ड्रबाट चितवनले पाएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै