• २०८३ जेठ १० आइतबार

विष्णु पौडेलको संयोजकत्वमा बन्यो एमालेको संबिधान संशोधन कार्यदल

विष्णु पौडेलको संयोजकत्वमा बन्यो एमालेको संबिधान संशोधन कार्यदल

काठमाडौं । नेकपा एमालेले संविधान संशोधनका लागि कार्यदल गठन गरेको छ ।

सचिवालय बैठकले एमाले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

उनका अनसार कार्यदलका सदस्यमा रघुजी पन्त, छविलाल विक, पद्मा अर्याल, अग्नी खरेल, महेश बर्तौला, पासाङ शेर्पा, केशब बडाल रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै