• २०८३ बैशाख २१ सोमबार

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ ।  नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । 

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिनको १ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्न लागेको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति हुने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै