• २०८३ बैशाख ४ शुक्रबार

आर्सनल च्याम्पियन्स लिगको सेमिफाइनलमा

आर्सनल च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौँ । आर्सनल जारी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा स्पोर्टिंग सिपिसँग गोल रहित बराबरीमा रोकिएसँगै समग्रमा १-० को नतिजासहित आर्सनल सेमिफाइनलमा पुगेको हो । यस अघि पहिलो लिगमा आर्सनल १-० ले विजयी भएको थियो ।

अब आर्सनल सेमिफाइनलमा एटलेटिको म्याड्रिडसँग खेल्ने छ । सेमिफाइनलको पहिलो लिग अप्रिल २९ मा हुने छ भने दोस्रो लिग मे ५ मा हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै