• २०८३ बैशाख २५ शुक्रबार

जबरजस्ती करणी गरेको अभियोगमा प्युठानबाट पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा प्युठानबाट पक्राउ

प्युठान । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा स्वर्गद्वारी नगरपालिका-९ जुकेना बस्ने २१ वर्षीय दुर्ग बहादुर घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट लामाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै