• २०८३ बैशाख २५ शुक्रबार

प्युठानको भालुबाङ प्युठान सडकखण्ड अवरुद्ध

प्युठानको भालुबाङ प्युठान सडकखण्ड अवरुद्ध

बुटवल । प्युठानको भालुबाङ प्युठान सडकखण्ड अवरुद्ध भएको छ । 

मंगलबार प्युठानको सरुमारानी गाउँपालिका-४ खहरे खोलास्थित भालुबाङ प्युठान सडक खण्डमा पहिरो आई सडक पुर्ण रुपमा अवरोध भएको छ । प्रहरीले सडक खुलाउन सरोकारवालाहरुसँग समन्वय गरिरहेको र सतर्कता अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै