• २०८२ मङ्सिर ४ बिहीबार

जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरबाट पक्राउ

kharibot

उदयपुर । ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका-१ बाँसबोटे मिलनटोल बस्ने ५८ वर्षीय ज्ञान बहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ । 

राईले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै