• २०८२ असोज २८ मंगलबार

विपिन जोशीको अवस्था अझै अज्ञात, बन्धकको सूचीमा छैन नाम

kharibot

काठमाडौँ । इजरायल र हमासबीच युद्धविरामको सम्झौतापछि बन्धक रिहा हुने भएका छन् ।

हमासको बन्धकमा रहेकाको सूची सार्बजनिक भएको छ । जसमा अहिले हमाससँग २० बन्धक जीवित भएको बताइएको छ र उनीहरुको सूची सार्बजनिक भएको छ ।

त्यस्तै नेपालका विपिन जोशी र इजरायलका सैनिक तामिर निमरोदीको अवस्था अज्ञात रहेको छ । त्यस्तै हमासले बन्धक बनाएका अन्य २६ जनाको मृत्यु भएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार मंगलबारसम्म हमासले बन्धक बनाएका सबै जना रिहा हुने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै