• २०८२ असोज २८ मंगलबार

लेन्डुप दोर्जेको जस्तो अवस्था दोहोरिन नदिन होसियार बन्ने जनतानै हो- लिङ्देन

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा लेन्डुप दोर्जेको नियति दोहोरिन नदिन जनता सचेत हुनुपर्ने बताएका छन् ।

लिङदेनले सामाजिक सञ्जाल टिप्पणी गर्दै कतिपय अवस्थामा मानिसहरूलाई आफू प्रयोग भइराखेको जानकारी नहुने भन्दै जनता होसियार बन्नुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्- 'कतिपय अवस्थामा मानिसहरूलाई म प्रयोग भइराखेको छु भन्ने कुरा थाहा हुँदैन। जसरी लेन्डुप दोर्जेलाई राजासँगै देश सकिँदैछ भन्ने कुरा थाहा भएन । होसियार बन्ने जनताले हो।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै