• २०८२ कार्तिक २६ बुधबार

हिमानी र हृदयन्द्र जुम्ला जादै

kharibot

काठमाडौँ । हिमानी शाह र ह्रदयेन्द्र शाह जुम्ला जाने भएका छन् ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले दिएको जानकारी अनुसार हिमानी र हृदयन्द्र जेठ २४ गते जुम्ला जान लागेका हुन् ।

शाहीले जेठ २४ गते बिहान १० बजे हिमानी र हृदयन्द्रको स्वागत गर्न विमानस्थलमा आउन अपिल समेत गरेका छन् । जुम्लामा हिमानी र हृदयन्द्रको थप कार्यक्रम बारे शाहीले जानकारी दिएका छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै