• २०८३ बैशाख १९ शनिबार

राजावादीहरुले आज प्रदर्शन नगर्ने

राजावादीहरुले आज प्रदर्शन नगर्ने

काठमाडौँ । राजावादीहरुले आज विरोध प्रदर्शन नगर्ने भएका छन् ।

आज जेठ १९ गते, पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको दिन भएकाले आज जुलुस, धर्ना जस्ता अन्य आन्दोलनका कार्यक्रमहरु नगर्ने संयुक्त जनान्दोलन समितिका संयोजक नवराज सुवेदीले जानकारी दिएका छन् ।

समितिले आज साँझ ६ बजे कमलादी गणेशस्थानमा दिवंगत आत्माहरुको चिर शान्तिका लागि दिप प्रज्ज्वलन कार्यक्रममा गर्ने जानकारी दिएको छ ।

साथै समितिले जनआन्दोलनका कार्यक्रमहरु पछि जानकारी गराउने बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै