• २०८१ चैत २ शनिबार

आन्दोलनरत 'नो केबलकार' पक्षलाई सरकारले फेरी वार्तामा बोलायो

kharibot

पाथीभरा केबलकार विवादः सरकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान

काठमाडौं । सरकारले ताप्लेजुङमा केबलकार निर्माणविरुद्ध आन्दोलनमा रहेका पक्षहरुालार्य वार्ताका लागि आह्वान गरेको छ । यसअघि पटक–पटक भएको वार्ता असफल हुँदै आएपनि सरकारले आज (शुक्रबार) पुनः वार्ताका लागि आह्वान गरेको हो ।

गृह मन्त्रालय अन्तर्गत रहेको वार्ता टोलीको सचिवालयले मुक्कुम्लुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ अन्तर दलीय सङ्घर्ष समितिलाई वार्ताका लागि आह्वान गरेको हो । गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई वार्ता टोलीका संयोजक रहेका छन् ।

सरकारले वार्ता र संवादको माध्यमबाट विवादको शान्तिपूर्ण समाधानका लागि वार्ताको आह्वान गरेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै