• २०८१ फाल्गुण २७ मंगलबार

पीएम कपमा आज दुई खेल हुदै

kharibot

काठमाडौँ । जारी पीएम कपमा आज दुई खेल हुदै छन् ।

आज कोशी प्रदेश र मधेश प्रदेशबीच खेल हुदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । कोशी प्रदेशले पहिलो खेलमा हार बेहोरेको छ भने मधेश प्रदेशको भने यो पहिलो खेल हो ।

त्यस्तै आज अर्को खेल गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच खेल हुदै छ । देउखुरी क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । अहिलेसम्म कर्णालीले पहिलो खेलमा जित हासिल गरेको छ भने गण्डकीले पहिलो खेलमा हार बेहोरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै