काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका छन् ।
शुक्रबार मन्त्री गुरुङले सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा फागुन २१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् ।
मन्त्रिपरिषद्को बैठकले गरेका विभिन्न १९ निर्णयहरु सार्बजनिक गरिएको छ ।