काठमाडौं । अष्ट्रेलियाली म्याट रोज नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
आइतबार एन्फा महासचिव किरण राईले रोजसँग औपचारिक रूपमा एक वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् ।
रोज यसअघि युएईको युनाइटेड दुवई एफसीको सहायक प्रशिक्षक थिए ।