• २०८१ फाल्गुण १५ बिहीबार

पहिलो हाफमा नेपाल र म्यान्मार बराबरीमा

kharibot

काठमाडौ । काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा नेपाल र म्यान्मार बराबरी खेलेका छन् ।

निकै प्रतिष्पर्धात्मक खेलमा नेपाल र म्यान्मार गोलरहित बराबरी खेलेका हुन् । नेपालले गोल गर्ने कैयौं अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेको थिएन । पहिलो हाफमा नेपाल निकै आक्रामक खेल खेल्दै बलियो म्यान्मारलाई दबाबमा राखेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै