• २०८१ फाल्गुण १३ मंगलबार

भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई हराउदै मछिन्द्र केपी ओली कपको सेमिफाइनलमा

kharibot

काठमाडौँ । मछिन्द्र क्लब जारी केपी ओली कपको सेमिफाइनलमा पुगेको छ । मंगलबार सम्पन्न क्वाटरफाइनलको खेलमा मछिन्द्रले भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

मछिन्द्रको जितमा खेलको ८०औं मिनेटमा स्टेफान जमाहा जालीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

अब सेमिफाइनलमा मछिन्द्र क्लबले आयोजक केपी ओली एससीको सामना गर्ने छ । यो सेमिफाइनल १७ गते दशरथ रंगशालामा हुने छ ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै