• २०८१ माघ २५ शुक्रबार

कति छ आज सुनचाँदीको मुल्य ?

kharibot

काठमाडौँ । आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सयले घटेर एक लाख ६८ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलामा एक लाख ६८ हजार ५०० सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य सामान्य बढेको छ । आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर तोलाको १९८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै