• २०८१ माघ २४ बिहीबार

प्रचण्डले आज संसदमा सम्बोधन गर्दै

kharibot

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।

प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सरकारले ल्याएका सबै ६ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

संसद अधिवेशनको पहिलो दिन सम्बोधन नगरेका प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका विषयमा जवाफ दिने गरि सम्बोधन गर्ने तयारी गरेको बुझिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै