• २०८१ पौष ४ बिहीबार

अस्ट्रेलियाविरुद्ध भारत १८० रनमा अल आउट

kharibot

काठमाडौँ । भारतले अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टको पहिलो इनिंगमा १८० रन बनाएको छ ।

एडीलेडमा टस जितेर पहिला ब्याटिंग गरेको भारतले १८० रन बनाउदा अल आउट भएको हो ।

भारतका लागि नितिश कुमार रेड्डीले सर्बाधिक ४२ रन बनाएका थिए भने केएल राहुलले ३७, शुभमन गिलले ३१, आर आश्विनले २२ रन र ऋषव पन्तले २१ रन बनाएका थिए ।

त्यस्तै अस्ट्रेलियाका मिचेल स्टार्कले ६ विकेट लिएका थिए पाट कमिन्स र स्कट बोल्याण्डले २-२ विकेट लिएका थिए ।

अहिले अस्ट्रेलियाले आफ्नो जवाफी ब्याटिंग गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै