• २०८१ कार्तिक १० शनिबार

विहिबारको मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

kharibot

काठमाडौँ ।  कार्तिक ८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सरकारका निर्णय सार्बजनिक गरेका हुन् ।

विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका १२ निर्णय सार्बजनिक गरिएको छ ।

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु: 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै