• २०८१ कार्तिक ८ बिहीबार

वाशिंटन सुन्दरले ७ विकेट लिएपछि न्यूजील्याण्ड २५९ रनमा अलआउट

kharibot

काठमाडौँ । भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिंगमा न्यूजील्याण्ड २५९ रनमा अल आउट भएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्ड २५९ रन बनाएर अल आउट भएको थियो । न्यूजील्याण्डका लागी डेभोन कोनवेले सर्बाधिक ७६ रन बनाए भने रचिन रविन्द्रले ६५ रन बनाए । त्यस्तै मिचेल सान्टनरले ३३ रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलर वाशिंगटन सुन्दरले ७ विकेट लिएका थिए भने आर आश्विनले ३ विकेट लिएका छन् ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै